मेलमिलापसम्बन्धी एड्भान्स तालिम
मेलमिलाप सम्बन्धी एड्भान्स तालिम मेलमिलापकर्ताहरु जसले आधारभूत मेलमिलाप तालिम लिइसकेका छन् र तीनवटा मेलमिलाप सत्रमा सहभागिता जनाइसकेका छन् उनीहरु तालिम लिनको लागि सक्षम हुन्छन् । सामान्यतया एड्भान्स तालिम आधारभूत तालिम लिएको तीन महिना पछि दिने गरिन्छ । मेलमिलाप सम्बन्धी आधारभूत तालिम पश्चात सञ्चालन गरिएको ९५ वटा विशिष्ट मेलमिलाप तालिम मार्फत २४१९ जना मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धि गरिएको छ ।
मेलमिलापसम्बन्धी एड्भान्स तालिम सूची