नेपालमा दिगो शान्ति स्थापनाको माध्यमबाट समुन्नत र सम्बृद्ध समाज निर्माण कार्यमा सरकारको सहयोगी रुपमा कार्यरत यस संस्थालाई मेलमिलापको क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत मेलमिलाप परिषद्ले सम्मानित गरेको छ । यस प्रकारको सम्मान पाउने यो नेपालकै एकमात्र पहिलो संस्था हो ।
