EN
नेभिगेसन

भौगोलिक फैलावट

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले देशभरका २२ जिल्लाहरुमा शान्ति निर्माणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । जस अन्तर्गत प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण अभियान १७ जिल्लाहरु तथा सामुदायिक मेलमिलाप अभियान १० जिल्लाहरुमा सञ्चालन भइरहेका छन् । साथै जम्मा ५ जिल्लाहरुमा दुवै अभियान सञ्चालन भइरहेका छन् ।