मेलमिलापसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम
प्रशिक्षक प्रशिक्षण तालिम प्रशिक्षछकहरूले तालिमलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नको लागि अत्यावश्यक वयस्क शिक्षा सिद्धान्त, प्रशिक्षण विधि, सहजीकरण तथा प्रशिक्षण सीपहरुको स्पष्ट बुझाइ विकास गर्ने एक प्रभावकारी माध्यम हो। तसर्थ, प्रशिक्षक प्रशिक्षण तालिम मार्फत प्रशिक्षकहरुलाई मेलमिलापसँग सम्बन्धित आवश्यक सम्पूर्ण ज्ञान तथा सीपमा दक्षता हासिल गर्दछन्। हामीले हाल सम्म छ वटा समूहहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरी जम्मा १४१ जना दक्ष प्रशिक्षकहरु उत्पादन भई मेलमिलाप अभियानमा परिचालित भएका छन्।
मेलमिलापसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सूची