EN
नेभिगेसन
सहजकर्ताको जानकारी
राष्ट्रिय श्रोत व्यक्तिहरु  र केन्द्रिय टिम राष्ट्रिय श्रोत व्यक्तिहरु र केन्द्रिय टिम सहजकर्ता पहिलो चरणको सात मोडुलर तालिम पश्चात उत्पादन भएका दक्ष जनशक्तिहरुले दोस्रो चरणको मोडुलर तािलम सहजिकरण गर्नुभएको थियो । उक्त जनशक्तिहरु प्रोफेसर जोन पल लेडेरकको सहजिकरणमा सञ्चालन गरिएको तालिम मार्फत उत्पादन भएका थिए । यसमा राष्ट्रिय श्रोत व्यक्तिहरु लगायत केन्द्रिय टिम पनि रहेका थिए ।
कार्यक्रमहरुको जानकारी
सुरुवात Date 06/10/2012
अन्त्य मिति 06/28/2013
स्थल Bhaktapur and Kanchanpur