EN
नेभिगेसन
सहजकर्ताको जानकारी
नारायण बहादुर खपाङ्गी नारायण बहादुर खपाङ्गी सहजकर्ता नारायण बहादुर खपाङ्गी पूर्व राष्ट्रिय श्रोत व्यक्ति तथा हालको संस्थागत सदस्य हुनुहुन्छ । उँहाले नै द्वन्द्व रुपान्तरण प्रक्रियामा प्रयोग हुदै आएको शब्द क्वाटीको आविष्कार गर्नुभएको हो जसले माकुरा समुहलाई जनाउँदछ । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण प्रक्रियामा उहाँ विज्ञ व्यक्तित्व हुनुहुन्छ । त्यसैले उहाँलाई मोडुलर तालिमको सहजिकरण गर्नको लागि परिचालन गरिइको थियो ।
रामेश्वर बोहरा रामेश्वर बोहरा सहजकर्ता रामेश्वर बोहरा पूर्व राष्ट्रिय श्रोत व्यक्ति तथा हालको संस्थागत अध्यक्ष हुनुहुन्छ । उँहा पनि द्वन्द्व रुपान्तरण प्रक्रियामा विज्ञ व्यक्तित्व हुनुहुन्छ । त्यसैले उहाँलाई मोडुल तालिमको सहजिकरण गर्नको लागि परिचालन गरिइको थियो । संस्थापक अध्यक्षको रुपमा उँहाले सधै संस्थाको हितमा महत्वपूर्ण सल्लाह सुझावहरु प्रदान गर्नुहुन्छ ।
राष्ट्रिय श्रोत व्यक्तिहरु राष्ट्रिय श्रोत व्यक्तिहरु सहजकर्ता राष्ट्रिय श्रोत व्यक्तिहरु पहिलो चरणको तालिम मार्फत उत्पादन भएका दक्ष जनशक्ति हुनुहुन्छ । तालिमको सुरुवातदेखि नै राष्ट्रिय श्रोत व्यक्तिहरुलाई सामुदाय स्तरिय द्वन्द्व रुपान्तरणको लागि परिचालन गर्दै आइरहेको अवस्था छ । उहाँहरुले स्थानीय स्तरमा परिचालन भएका सहजकर्ताहरुलाई द्वन्द्व रुपान्तरण प्रक्रियामा सहयोग तथा मार्गदर्शन गर्दै आउनु भएको छ ।
कार्यक्रमहरुको जानकारी
सुरुवात Date 10/18/2016
अन्त्य मिति 03/19/2018
स्थल Bhaktapur and Chitwan