EN
नेभिगेसन
सहजकर्ताको जानकारी
जोन पल लेडेरक जोन पल लेडेरक सहजकर्ता जोन पल लेडेरक अहिले Humanity United मा Senior Fellow तथा Kroc Institute, University of Notre Dame मा अन्तराष्ट्रिय शान्ति निर्माणका प्रोफेसर हुनुहुन्छ । उहाँ संसारभर नै द्वन्द्व रुपान्तरणको क्षेत्रमा पु्र्याउनुभएको अतुलनिय योगदानद्वारा राम्रोसँग परिचित व्यक्तित्व हुनुहुन्छ । साथसाथै उहाँले पाँचवटा महाद्घिपहरुमा तालिमको डिजाइन र संचालन गर्नको लागि सहयोग गर्नुभएको छ । जोन पल पहिलो चरणको सात मोडुलर तालिमको प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो । उक्त तालिम मार्फत समुदाय स्तरिय प्राकृतिक श्रोत जल, जमित र जंगलमा आधारित द्वन्द्व हरुको रुपान्तरण क्षेत्रमा कार्य गर्नको लागि ३० जना दक्ष जनशक्तिहरु उत्पादन भएको थियो । नेपालको राष्ट्रिय स्तरिय पत्रकार तथा संपादकको रुपमा अमित ढकाल सबै माझ परिचित हुनुहुन्छ । उँहा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको मुख्य सल्लाहकार पनि हुनुहुन्छ । साथै उँहा जोन पल लेडेरकको विद्यार्थी हुनुको साथै मेकनल फाउन्डेसको शान्ति निर्माण कार्यमा लामो समय देखि आवद्ध हुनुहुन्छ । अमित ढकालले पहिलो चरणको मोडुलर तालिममा दोभाषे तथा सहप्रशिक्षकको रुपमा सहजिकरण गर्नुभएको थियो ।
अमित ढकाल अमित ढकाल सहजकर्ता नेपालको राष्ट्रिय स्तरिय पत्रकार तथा संपादकको रुपमा अमित ढकाल सबै माझ परिचित हुनुहुन्छ । उँहा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको मुख्य सल्लाहकार पनि हुनुहुन्छ । साथै उँहा जोन पल लेडेरकको विद्यार्थी हुनुको साथै मेकनल फाउन्डेसको शान्ति निर्माण कार्यमा लामो समय देखि आवद्ध हुनुहुन्छ । अमित ढकालले पहिलो चरणको मोडुलर तालिममा दोभाषे तथा सहप्रशिक्षकको रुपमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रमहरुको जानकारी
सुरुवात Date 01/11/2009
अन्त्य मिति 05/14/2010
स्थल Bhaktapur