समाजमा विद्यमान विवादहरुको पहिचान, अध्ययन, अनुसन्धान र आपसी संवादको माध्यमबाट रुपान्तरण गर्दै शान्तिपूर्ण, सु–संस्कृत, समृृद्ध र समुन्नत नेपाल निर्माण र आम समुदायको सहज जीवन यापनमा टेवा पु¥याउने अग्रणी संस्थाको रुपमा स्थापित हुने यस संस्थाको ध्येय रहेको छ ।