‘शान्तिपूर्ण र सु–संस्कृत समाज निर्माण’ गर्नु यस संस्थाको परिकल्पना रहेको छ । नेपाल राष्ट्रको हरेक घर परिवार, समाज, संघसंस्था, समुदायका बिच आपसमा सुमधुर सम्बन्धसहितको शान्ति स्थापनाको माध्यमबाट समृद्ध र समुन्नत नेपाल निर्माणमा योगदान पु¥याउने मुख्य अभिलाषा यस संस्थाको रहेको छ ।